मणि राज भट्टराई
हटि सारा हिलो मैलो प्रकृति मुस्कुराउँछ
यम पञ्चक झिलिमिली चाड तिहार आउँछ।
भाखा फेरि फेरि आफ्नै सुरमा गीत गाउँछ
शुभ चरी बिहानै उठी गाउँबस्ती व्युँझाउँछ।
मान्छे कै वरिपरि घुमी झुमी बस्न रुचाउँछ
मान्छे तर सँधै उ प्रति वक्रदृष्टि मिल्काउँछ।
कालो कर्कश भनि सहजै मजाक उडाउँछ
मान्छे आज खोजीखोजी मिष्ठान्न ख्वाउँछ।
हाम्रो धर्म र संस्कृतिको आधार मूलतःप्रकृति नै रहेको छ । पर्वका अवसरमा प्रकृतिका शक्ति र…
कोषवल्लभ रेग्मी ठेकी कुँडे मुसल कोल ढिकी मदानी हर्पे भुने र करुवा गरियो सिरानी। जाँतो…
रोजिना घिमिरे हिमाली काखमा शीतलताको स्पर्श बोकेर हुर्केको स्याउ! यो केवल एउटा फल होइन, यो…
रञ्जुश्री पराजुली उत्तर कोरिया जन्मभुमी भएकी छोरी चान चि अहिले अमेरिकन नागरिक भएकी छिन् ।…